Friday, March 17, 2023

Jityo in Nepalbhasa

 नेपाली: जित्यो
नेवा: त्या-त


नेपालले जित्यो - नेपाललँ त्यात


 


तिमीलाई क्रीकेट मनपर्छ ?
छंन्त क्रीकेट यला ?


तिमीलाई क्रीकेट खेल्न आउँछ ?
छंन्त क्रीकेट मिह्ते वो ला ?


क्रीकेट हेर्न जाउँ हिड ।
क्रीकेट स्वो वोने नु ।

क्रीकेटको बलले तिम्रो टाउकोमा आलु फलाई दिन्छु ।
क्रीकेटयु बलँ छँगु छ्यने आलु सेका बिई ।


 

No comments:

Post a Comment

Featured

Brother in Newari language

 

Trending