Friday, May 26, 2023

Nakhatya in Nepalbhasa

 


सिथि नख:
Nakhatya
नख्त्या

Tring tring
बौउचा: निनी ख ला ?
फुपु हो ?

आमा: मखु जि निनी या माजु/माँ
हैन म फुपुको सासु

बौउचा: ए, ज्वोजलपा माँ । म्ह फु ला ?
नमस्ते आमा । सन्चै हुनुहुन्छ ?

आमा: म्ह फु । अले बाबु यात ले ?
सन्चै छु । अनि बाबु लाई नि ?

बौउचा: जि न म्ह फू । थौं छें नख्त्या जुगुलिं नखत्या स्ते त फोन यानौउ का ।
म पनि सन्चै छु । आज घरमा नख्त्या भएकोले नखत्या बोलाउन फोन गरेको नि ।

आमा: आसे न्हि जिं सता बिइ ।
पख है म बोलाई दिन्छु ।

ए सिता कुने छक वा सा ।
ए सिता तल एक्चोती आउ त ।

फूपु: छाए माँ ।
किन आमा ।

आमा: छँगु फोन वोल ।
तिम्रो फोन आयो ।

फूपु: वोल न्हि, पल्ख आसे ।
आएँ है, एकछिन् पख्नुस् है ।

फूपु: हेलो

बौउचा: हेलो निनि, च्या त्वोने धुन ला ?
हेलो फूपु, चिया खानु भयो ?

फूपु: त्वोने धुन ।
खाई सकें ।

बौउचा: थौं नख्त्या याक्नं वा न्हि ।
आज नखत्या चाडै आउनुस् है ।

फूपु: जिउ
हुन्छ ।

बौउचा: पाजु यात न हाईँचा याक्नं झासँ धा न्हि ।
फूपाजुलाई पनि भरे चाडैं आउन भन्नुस् है ।

फूपु: जिउ
हुन्छ

बौउचा: जा थुया ते, निनी यक्ना वा न्हि ।
खाना पकाई राख्छु, फूपु चाडै आउनुस् है ।

फूपु: का जि वोल ।
ल म आएँ ।

Friday, May 19, 2023

Wife in Nepalbhasa

स्वास्नी / श्रीमती - कला
स्वास्नी / श्रीमती छैन - कला मरु

Friday, May 5, 2023

Ramro cha in Nepalbhasa

तिमी नाचेको राम्रो छ ।
छ प्यखँ ल्हु बाँला ।

तिमी नाचेको मनपर्‍यो ।
छ प्यखँ ल्हु यल ।

Featured

Brother in Newari language

 

Trending