Aila luwaya lyrics Newa song in Nepali
| Lyrics in Newa | Lyrics in Nepali |
|
1. झं झं धाल भ्वे छेँया भ्वे नया ले ले ताल छङ्गु हे ख्वा स्वया ऐला लुवया धे धे चुल छँ ऐला लुवया छन्तँ स्ववया। 2. भ्व भ्व नया भाजु न भ्वये वल भे भे लुया ने थें द स्व वल ऐला लुवया धे धे चुल जीँ ऐला लुवया मन खुवया । 3. मतिनाया मिखाँ छँ हाय्कवा अन्ति ज्वना सलिंचा ज्याकवा ऐला लुवया धे धे चुल छँ ऐला लुवया छन्त स्ववया। 4. ऐला लुना सलिंचा बालन्ही त्वना जुइपिँ छेँ मज्यु धालनी ऐला लुवया धे धे चुल जिँ ऐला लुवया मन खुवया। 5. कसि तले सैच्वंगु फसि दु न्याम्ह मखु झिम्ह हे ल्यासी दु ऐला लुवया धे धे चुल छँ ऐला लुवया छन्त स्ववया। 6. झिम्ह न्यिम्ह दसाँन जित छु जि थेँ जापिँ मेपिँ सुं दैमखु ऐला लुवया धे धे चुल जिँ ऐला लुवया मन खुवया। 7. बाजं थाना कावे जि मोटरे रानी याना ते राज महले ऐला लुवया धे धे चुल छँ ऐला लुवया छन्त स्ववया। 8. तिसा वस हक्व दक्वो जिँ धैथेँ मा वा मदुम्ह बुराची हे लैं ने मा ऐला लुवया धे धे चुल जिँ ऐला लुवया मन खुवया। 9. स्वायम्भुइ देयया सिमा च्वये माकचा छ मदेवं जुइ जीवन याकचा ऐला लुवया धे धे चुल छँ ऐला लुवया छन्त स्ववया। 10. माक चै त तिसां छ तेकिम्ह जि दसाँ न मेपिँ छ हेकिम्ह ऐला लुवया धे धे चुल जिँ ऐला लुवया मन खुवया। 11. भुतली दयने भाजंले कनि मुइ छ नापं हे थ्व जोबन हने जुइ ऐला लुवया धे धे चुल छँ ऐला लुवया छन्त स्ववया। 12. बायु छेने मुस्या छं सिया नै कमाई मदु गेयाना बिया है ऐला लुवया धे धे चुल छँ ऐला लुवया मन खुवया । |
1. मात्यो भोज घरको भोज खाएर धेरै खुशी लाग्यो तिम्रो मुहार हेरेर रक्सी राख्न आएर रक्सीले मात्यो तिमीले रक्सी राख्न आएर, तिमीलाई हेर्न आएर 2. हतार हतार भाजु (shreeman/mister) पनि भोज आयो रक्सीले खुट्टा नै टेक्न नसक्ने गरी खाउँ जस्तो गरी मलाई हेर्यो रक्सी राख्न आएर रक्सीले मात्यो मैले रक्सी राख्न आएर, मन चोर्न आएर 3. मायाको आँखाले तिमीले जिस्काउन आउ अन्ती (रक्सी राख्ने भाडा) लिएर प्याला भर्न आउ रक्सी राख्न आएर रक्सीले मात्यो तिमीले रक्सी राख्न आएर, तिमीलाई हेर्न आएर 4. रक्सी राखेर प्याला टुट्यो पिएर हिंड्ने घरमा हुँदैन भन्यो रक्सी राख्न आएर रक्सीले मात्यो मैले रक्सी राख्न आएर, मन चोर्न आएर 5. कौसी माथि फलिराखेको फर्सी छ् ५ जना हैन १० जना नै तरुनी छ् रक्सी राख्न आएर रक्सीले मात्यो तिमीले रक्सी राख्न आएर, तिमीलाई हेर्न आएर 6. १०-२० जना भए पनि मलाई के मा जस्तो अरु कोही छैन् रक्सी राख्न आएर रक्सीले मात्यो मैले रक्सी राख्न आएर, मन चोर्न आएर 7. बाजा बजाएर लिन आउँछु म मोटरमा रानी बनाएर राख्छु राजमहलमा रक्सी राख्न आएर रक्सीले मात्यो तिमीले रक्सी राख्न आएर, तिमीलाई हेर्न आएर 8. गहना लुगा सबै मैले भनेको जस्तो चाहिन्छ दाँता नभएको बुढाले नै मुला खानु पर्छ रक्सी राख्न आएर रक्सीले मात्यो मैले रक्सी राख्न आएर, मन चोर्न आएर 9. स्वयम्भु देवताको रुख माथि बाँदर तिमी भएन भने हुन्छ जीवन एक्लै रक्सी राख्न आएर रक्सीले मात्यो तिमीले रक्सी राख्न आएर, तिमीलाई हेर्न आएर 10. बाँदरलाई तिमी गहना लगाई दिने म भए पनि अरु तिमी फकाउने रक्सी राख्न आएर रक्सीले मात्यो मैले रक्सी राख्न आएर, मन चोर्न आएर 11. चुलो माथि हाडिमा मकै पड्किन्छ तिमी सँगै नै यो जोवना बिताउने हुन्छ रक्सी राख्न आएर रक्सीले मात्यो तिमीले रक्सी राख्न आएर, तिमीलाई हेर्न आएर 12. बुवाको टाउकोमा भटमास तिमीले भुतेर खान्छ कमाई छैन कसरी दिएर पठाउँछ/दिन्छ रक्सी राख्न आएर रक्सीले मात्यो मैले रक्सी राख्न आएर, मन चोर्न आएर |
No comments:
Post a Comment